देउवाको सम्बोधनमा रुञ्चे हाँसो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार राजीनामा दिनुअघि राष्ट्रको नाममा सम्बोधन गरे । राष्ट्रको नाममा सम्बोधन गर्नुअघि मन्त्रिपरिषद्को बैठक बसेको थियो । उक्त बैठकले सरकार छाडेर नयाँ सरकार बन्ने मार्गप्रशस्त गर्ने निर्णय गरेको थियो । बैठक सकिएलगत्तै देउवा राष्ट्रको नाममा सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा सत्ता छाड्नुको पीडा प्रधानमन्त्री देउवालगायत वरिपरी बसेका उपप्रधान तथा … Continue reading देउवाको सम्बोधनमा रुञ्चे हाँसो